सवारी दुर्घटनामा मृत्यु भएकाका परिवारलाई बीमाबापत १० लाख दिने तयारी
काठमाडौं । तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी तयारी शुरु गरिएको छ । ५ लाख रुपैयाँ रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि