जापान । जापानको मियागी प्रान्तलाई केन्द्र बनाएर मंगलबार ५.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । दिउँसो ४ बजेर ४९ मिनेटमा आएको भूकम्पको धक्का फुकुसिमा ,मियागी प्रान्त देखि टोकियो सम्म महशुस महसुस गरिएको थियो ।
मौसमविदले भूकम्प पछाडि सुनामीको सम्भावना नदेखिएको जानकारी दिएका छन ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले भूकम्पबाट के कति क्षति पुगको भन्नेबारे कुनै जानकारी नआएको बताएको छ ।