टोकियो । जापानमा जन्मिने हरेक बच्चा सत प्रतिशत स्वस्थ हुनुका साथै संसारमै सबैभन्दा लामो समय र स्वस्थप्रद जीवन जीउने गर्छन ।
अध्ययनबाट पत्ता लागेको छ कि प्रभावशाली स्वास्थ्य र दीर्घायुका लागि ‘जापानी जीन’ महत्वपूर्ण होइन । यसको रहस्य यी कुरामा लुकेको छ ।
- जापानी जीवनशैली
- स्वस्थ आहार
- शारीरिक व्यायाममा जोड
- नियमित स्वास्थ्य परीक्षण
- सरसफाई र स्वस्थता
- मजबूत समुदायको सम्बन्ध
- मननशील गतिविधिका माध्यमबाट थकान कम गर्ने संस्कार
जापानी मानिसहरु अन्य देशका जनताको तुलनामा अधिक पोषक तत्व खान्छन् । जस्तो कि माछा और कम क्यालोरी भएको खानेकुरा खान्छन् । उनीहरुले खाने खानाको मात्रा कम हुनेगर्छ ।
परिवारको भोजनको अधिक रुख आधारित फल र साग जब्जीका साथै माछालगायतका खानेकुरा खान्छन् । जापान संसारकै सबैभन्दा बढी औसत आयु भएका मानिसहरुको देश पनि हो ।
यहाँको उच्च स्तरीय जीवनशैली तथा शिक्षाले पनि हरेक व्यक्तिलाई स्वास्थ्यप्रति चेतनशील बनाएको पाइन्छ ।