काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुने पक्का भएको छ भने इस्तियाक राइन शहरी विकास मन्त्री बन्ने भएका छन ।
आज संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त हुने छन् ।