सुन तस्करी नाईके ‘गोरे’ पक्राउ नेपाल सन्देश ८ जेष्ठ २०७५, मंगलवार सुन तस्करी नाईके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । प्रहरीले सुन तस्करी नाईके गोरे पक्राउ परेको बारे आज पत्रकार सम्मेलन गरी जानकारी गराउने भएका छन् । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?