जापानको उत्तरी भागमा टाईफोन नामक आँधी आउँदा ११ को मृत्यु, ५ वेपत्ता

जापान ।टाईफोन नामक आँधीबेहरीका कारण जापानको उत्तरी भेगमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।आईवेट क्षेत्रको प्यासिफिक कोस्टमा टाईफोनका कारण पहिरो समेत गएको थियो ।पहिरोमा परि ५ जना वेपत्ता समेत भएका छन् ।

north-japan-typhonबुधवार विहान गरिएको निरीक्षणमा बाढीका कारण वाईजुमी सहर नष्ट भएको र नौ वटा शरीर केयर घरमा फेला परेको प्रहरीले जनाएको छ ।

आँधीबेहरीमा परेर बेपत्ता भएकाहरुको खोजिकार्य तीव्र पारिएको जापानी प्रहरीले बताएका छन् ।खोजीकार्यकै क्रममा एक वयस्क मानिस शहर तिर दौडने क्रममा बाढीका कारण नदीको किनारमा मृत अवस्थामा फेला परेका छन् ।9-atleast9dead

कुजी शहरमा एक वयस्क महिलाको घरमानै बाढी पसेर मृत्यु भएको र थप दुई जना सहरमा बेपत्ता भएको जनाईएको छ ।जापानको भूपूर्वाधार मन्त्रालयले होकाईदोको १७ वटा नदीका बाँधहरु बुधवार ५ बजे बिहाननै भरिएको र पानीको वहाव उच्च भएको बताएको छ ।

https://youtu.be/2tX93m0DFhM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?