रियो ओलम्पिकमा उचिमुराको दोस्रो स्वर्णपदक nepalsandesh २७ श्रावण २०७३, बिहीबार ब्राजिलमा जारि रियो ओलम्पिक खेलमा जापानका कोहि उचिमुराले पुरुष तर्फको जिम्न्यास्टिकमा स्वर्णपदक हात पारेका छन् । उचिमुरा सम्मिलित टिमले दुई दिन अघि मात्रै स्वर्णपदक हात पारेको थियो । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?