जापानको चिबामा ६.२ रेक्टरको भूकम्प

जापानको चिबा प्रिफेक्चरमा ६.२ रेक्टरको भूकम्प गएको छ । स्थानीय समयअनुसार करिब ७ बजे भूकम्प गएको हो ।

जापान मौसम विभागले यो भूकम्पको विस्तृत विवरण नआए पनि सुनामीको कुनै खतरा नरहेको जनाएको छ ।

भूकम्पको झट्का चिबासह犀利士 ित इबाराकी प्रिफेक्चरमा समेत महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?