
जापानमा मंगलबार कोरोना भाइरसको संक्रमणबाट ६७ जनाको मृत्यु भएको छ ।
यस्तै थप १४ हजार ५२४ जना संक्रमित थपिएका छन् । यो सोमबारको तुलनामा ९ हजार १९४ जनाले बढी हो ।
मंगलबार टोकियोमा मात्रै १ हजार १८१ जना संक्रमित फेला परेक日本藤素 ा छन् । यो सोमबारको तुलनामा ८११ ले बढी हो ।
जापानमा मंगलबार कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई १६६ जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।