जापानमा व्यवसाय गरिरहेका नेपालीलाई सुवर्ण अवसर ! ॠण लिनुहोस्, व्यापार बढाउनु होस्

जापानलाई कर्म थलो बनाई व्यापार व्यवसाय गरी अगाडि बढीरहेका व्यवसायीहरुका लागि नि:शुल्क सेमिनारको आयोजना गरिने भएको छ l 

विन विन जापानले जापानमा व्यवसाय गरिराखेका नेपालीहरुलाई लक्षित गरी सेमिनार आयोजना गर्न लागेको हो l 

व्यवसाय बढाउन चाहनेहरुका लागि यो सेमिनार लाभदायी हुने भएकोले उपस्थिति जनाई अधिक जानकारी लिन र जापानका ठुला साना बैंकहरुबाट सजिलै ॠण लिएर व्यवसाय बढाउन सकिने समेत विन विन जापानले जनाएको छ l 

आकिहाबारामा हुने सो सेमिनार अक्टोवर ३ तारिख र २१ तारिख ३ बजेबाट सुरु हुने बुझिएको छ l 

सो सेमिनारमा भाग लिनका लागि नाम टिपाउन आग्रह गरिएको छ l 

थप जानकारीका लागि पोस्टर हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?