सहिमालाई किन ‘ढाँट्यो मायाले’ ? (भिडियो सहित)

नेक्सन डान्स एकेडेमीको पहिलो प्रस्तुति ‘ढाँट्यो मायाले ..’ गीत रिलिज भएको छ ।

दिपक शर्माको शब्द र संगीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बस्यालको युगल स्वर  छ । करिब ५ दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स एकेडेमीको नृत्य रहेको छ ।

गीतको म्युजिक भिडियोलाई निर्देशक बिभोर पोखरेलले निर्देशन गरेका हुन्। भिडियोमा अनुराग ठकुरी र बबिता श्रेष्ठलाई फिचर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?