सेक्स पावर बढाउन यसो गर्नुस् …

सेक्स मानिसका लागि प्राकृतिक आवश्यकता हो । यसको चाहना सबैलाई भएपनि केही मानिसहरु भने यसको आनन्दबाटा पर हुन्छन् । कारण यौन क्षमताको कमी । कतिपय मानिसहरु यौन क्षमता वृद्धि गर्नका लागि भियाग्रा समेत लिने गर्छन् । तर, चिकित्सकका अनुसार त्यसप्रकारको औषधि सेवन गर्नु स्वास्थ्यका लागि घातक हुनसक्छ । त्यस्तै आज हामी तपाईलाई यौन क्षमतालाई बढाउने केही घरेलु उपायहरुबारे जानकारी दिन गइरहेका छौं ।

किसमिस र ओखर खाएमा पनि यौन शक्ति बढ्नेछ । हरेक दिन बिहान योगा तथा शारीरिक अभ्यास गरेमा पनि यौन क्षमता बढ्छ ।
यौनसम्पर्क गर्न सुरु गरेपछि बेलाबेलामा रोक्दै सुचारु गर्नुस् ।सेक्स गर्नुअघि आफ्नो पार्टनरसँग केही समय गफ गरेर बिताउनुस् । यौन सम्बन्ध बनाउन कुनै पनि हतार नगर्नुस् ।सेक्स गर्न कुनै पनि हिच्किचाहट नगर्नुस् । खुलेर त्यसमा सहभागी हुँदा पनि सेक्स पावर बढ्छ ।
सम्भव भएसम्म नुहाएर मात्र यौन प्रक्रियामा सहभागी हुनुस् । गाँजरमा भिटामिन ‘ए’ प्रशस्त मात्रा हुने भएकाले यसले शक्ति प्रदान गर्नुका साथै यौन क्षमतामा पनि वृद्धि गराउँछ । भिटामिन र सेक्समा गहिरो सम्बन्ध हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?