फूटबलका राजा मानिने मेस्सिले क्लबबाट कयौं उपाधि दिलाएपनि आफ्नो देशलाई हालसम्म विश्वकपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सी हाल बार्सिलोनालाई विशेष गरीच्याम्पियंस लीगको उपाधि दिलाउन उत्सुक छन् । 2017 लाइ उत्कृष्ट बनाउदै अबोको केहि दिन पछी मेस्सिको आफ्नै प्लान र तयारि रहने छ।
विश्वकप 2014 मा अन्तिम फाइनलमा हार बेहोरेपछि मेस्सी आउदो वर्ष रसियामा हुने विश्वकपको उपाधि आफ्नो देसलाइ दिलाउन आतुर छन् र मेस्सी ले भने “म भविष्यको बारेमा सोच्दै छैन, म छोटो अवधिको बारे सोचिरहेको छु,” मेस्सीले एक महिना अघि TYC स्पोर्टको साथ साक्षात्कारमा बार्सिलोनासँग आफ्नो प्रतिबद्धताबारे उल्लेख गर्दै भन्नुभयो। यहि अवसरमा मेस्सिले आफ्नो देशलाई विश्वकपको टाईटल जिताउने ठुलो सपना रहेको उल्लेख गर्नुभयो ।