बलिऊड नायिका सोनम कपुरको अर्को चर्चीत बोल्ड पहिरन

अनिल कपूर पुत्री सोनम प्रायः बोल्ड पहिरनकै कारण चर्चा परिचर्चामा आउने गर्छिन् गत वर्ष मात्र स्टारडस्ट अवार्ड समारोहमा जसै प्रवेश गरीन् सवको ध्यान खिच्न बाध्य बनाईन् कारण थियो नग्न जस्तो देखीने उनको पहिरन हुनत यो पहिलो घटना थिएन यसअघि पनि सोनम प्रायः छाती उदांग भएका कपडा लगाएर विवादमा परीसकेकीछन् ।

सोनम कपूर नायक अनिल कपूर पुत्री मात्र नभएर एक कुशल फेशन डिजाईनर पनि हुन् समयद यसकै कारण हुन सक्छ उनी आफुलाई कसैले नलगाएको फरक गेटअपमा प्रस्तुत गरीरहेकी छन् ।

केही समय अघि एक अंग्रेजी म्यागजीनले एक समारोहमा सोनमले लगाएको कपडालाई विभिन्न एंगलमा खिच्ने क्रममा उनको बक्षस्थल देखीएको र उक्त फाटो सोसल मिडियामा भाईरल भएपछी सोनम दुःखी भएकी थिईन् ।

त्यसो त सोनम आफ्नो पहिरनलाई लिएर भएको विवादलाई सवैको ध्यान खिच्ने पहिरन जसले महिलालाई आकर्षक मात्र नभएर आत्मविश्वासी पनि बनाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?