यस बर्ष सर्वाधिक आकर्षकको सुचीमा परेका नेपाली महिलाहरु

भनिन्छ , सुन्दरता महिला महिलाहरुको सबैभन्दा ठुलो धन हो । हरेक महिलाले आफुलाई सुन्दरता बनाउन निकै ध्यान दिने गर्छन् । बिश्वका बिभिन्न देशहरुमा सुन्दरीहरुको बिभिन्न प्रतियोगिता हुदै आएको छ ।

नायिका प्रियंका कार्की

नेपालमा पनि यस्तो बिभिन्न कार्याक्रम हुदै आएको पाइन्छ । हालै गरेको एक अध्यायन अनुसार नेपालको यस वर्ष सर्वाधिक आकर्षक महिलाको सूचिमा नायिका प्रियंका कार्की पहिलो नम्मरमा परेकी छिन् । पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छिन् । जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।

वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा सिंगर इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा हास्यकलाकार दीपा निरौला, सातमा बालखेलाडी गौरिका सिंह, आठमा भलिबल खेलाडी सिपोरा गुरुङ, नौमा नायिका केकी अधिकारी र १० औ नम्बरमा साम्राज्ञी शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?