चीन र दक्षिण कोरियाको साँस्कृतिक झाँकीलाई पनि जापानले ओलम्पिकमा मान्यता दिने

टोकियो । जापानको संस्कृति मन्त्रालयले चीन र दक्षिण कोरियाको उपस्थितिमा दक्षिण पुर्वी एयिाली सांस्कृतिक समारोहको आयोजना हुने भएको छ ।

सन् २०२० सञ्चालन हुने ओलम्पिक र पारा ओलम्पिक खेलको अवसरमा देखाइने साँस्कृतिक समारोहको तयारीस्वरुप योसमारोहको अयोजना गर्न लागिएको हो ।

जापानका संस्कृत मिन्त्री योसिमिसा हायासीले ओलम्पिक खेलको दौरान एसीयाको सांस्कृतिक क्षेत्रको पहिचानको लागि गर्न लागिएको बताए ।

उनले दुई छिमेकी देश चीन र कोरियाका परम्परागत झाँकीलाई ओलम्पिक समारोहमा प्रस्तुत गर्ने तयारी भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?