राप्ती समाज जापानको पहिलो अधिवेशन जुलाई २३ मा

टोकियो । राप्ती समाज जापानको प्रथम अधिवेशन जुलाई २३ मा हुने भएको छ । राप्ती अञ्चलका विभिन्न जिल्लाहरु बाट जापान आई विभिन्न पेशा व्यावसायमा संलग्न व्यक्तिहरुको साझा संस्थाका रुपमा राप्ती समाज जापानको प्रथम अधिवेशन आयोजना गर्न लागिएको हो ।

समाजको जुन २५ तारिखका दिन बसेको कार्यसमितिको बैठकले जुलाई २३ तारिखका दिन आइतबार अधिवेशन गर्ने निर्णय गरेको थियो ।

आयोजकले राप्तीका विभिन्न जिल्लाबाट जापान आएर बसेका सबैलाई अधिवेशनमा सहभागिता जनाउन आग्रह गरेको छ ।

गामबेसी रेष्टुरेण्ट इकेबुकुरो टोकियोमा बिहान ११ बजेबाट अधिवेशन सुरु हुने छ । अधिवेशनबारे जप जानकारीका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न पनि आयोजकले आग्रह गरेको छ ।

राजन के सी (टोकियो) : 080-3939-7317  बिशेश्वर रेग्मी (टोकियो) : 090-9811-6226 युवराज रेग्मी (टोकियो) : 080-4926-3725 अशोक पुरी (टोकियो) : 080-9714-5520 तारा बुढामगर (चिवा) : 080-4136-1900 सरोज प्रधान (गुन्मा) : 090-5309-7106 शिवराज भट्टराई (टोकियो) : 080-3713-6272 लक्ष्मण घर्ती मगर (नागोया) : 080-9736-9571 केवल ओली (फुकुओका): 080-5790-2631 रेशम बुढाथोकी (नागोया) : 080-4372-9279 बाला पुन (टोक्यो) : 080-4928-2048 पन्चवीर चौधरी (टोकियो) 080-3691-4074

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?