जापानी राज परिवारमा को को छन् ? हेर्नुहोस् तस्विरमा

टोकियो । जापानी सम्राट आकिहितो विश्वकै सबैभन्दा सम्मानीत सम्राटका रुपमा चिनिन्छन् । जापानको राजतन्त्रलाई विश्वकै सबैभन्दा मर्यादित र शक्तिशाली राज परिवारका रुपमा लिने गरिन्छ ।

आफ्नो उमेरका कारण कामकाज सञ्चालनमा समस्या आएको भन्दै सम्राटले गद्दी त्यागको घोषणा गरिसकेका छन् भने जापानी संसदले ८३ वर्षीय सम्राटको गद्दी त्याग बारेको कानुन ल्याइरहेको छ ।

अहिले उनको परिवारमा महारानी मिचिको, अधिराजकुमारी आइको, युवराज आकिसिनो, उनकी श्रीमती युवराज्ञी किको, उनीहरुको छोरी अधिराजकुमारी माको र कातो रहेका छन् । यस्तै अर्का छोरा अधिराजकुमार हिसाहितो रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?