जापानमा पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्दै

टोकि威而鋼
यो । गायक तथा मोडल पुस्कल शर्माले छोटो चलचित्र ‘आत्महत्या’ निर्देशन गर्ने भएका छन् ।

सुरेश रेग्मीको लेखन तथा अभिनय रहने सो छोटो चलचित्र टोकियो र नेपालका विभिन्न स्थानमा छायांकन गरिने भएको हो ।

पछिल्लो समय विविध कारणले आत्महत्या गर्नेहरुको संख्या बढेकाले यहि सेरोफेरोका विषयलाई समेटेर छोटो चलचित्र निर्माण गर्न लागिएको लेखक रेग्मीले बताए ।

गायक तथा मोडेल शर्मा रंगिन साँझ कार्यक्रमका लागि जापान आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?