जापानमा यो वर्ष पहिलो पटक फूल्यो यशिनो चेरी, मौसम विभागले गर्यो गर्मी बढ्ने घोषणा

टोकियो । टोकियोमा यो वर्ष सोमेई योशिनो नामको चेरीको फूल पहिलो पटक फूलेको छ ।

मौसम विभागका अनुसार मंगलबार मध्य टोकियो स्थित यासुकुनी श्राइनको एक रुखमा पाँच वटा चेरी फूलेको हो । सोमेइ यशिनो सबैभन्दा लोकप्रिय र सबैभन्दा ठुलो चेरीको बोटका रुपमा रहेको छ ।

मौसम विभागले टोकियोमा चेरी फूल्ने वार्षीक मौसम यती बेला घोषणा गर्दछ कि जब कुनै उक बोटमा पाँच वटा भन्दा बढी चेरी फूल्दछ । पछिल्लो ९ वर्षमा पहिलो पटक टोकियोस्थित सोमेई यशिनो चेरी पहलो पटक फूलेको छ ।

मौसम विभागका अनुसार राजधानी टोकियोमा गर्मी बढेसँगै चेरी फुल्न थालेको हो । मौसम विभागले चेरी फुलेसँगै जापानको मौसम गर्मीमय भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?