सिजुओकामा एकै परिवारका चार जना मृत फेला, अनुसन्धान जारी

टोकियो । जापानको सिजुओकामा एकै परिवारका चार जनाको शव फेला परेको छ ।

एक ५७ वर्षीया महिला, उनकी छोरी र दुई नातीनीहरु घरमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाउको छ ।

आत्सुको होरीकी नामकी ती महिलाको परिवारको हत्या भउको हो वा आत्महत्या भन्ने बारेमा प्हरलिे अनुसन्धान थालेको छ ।

उनीहरु चारै जनाको चक्कुले हानेर हत्या भएको हुनसक्ने प्हरकिो प्रारम्भकि अनुसन्धानले देखाएको छ ।

ती महिलाको परिवारमा पारिवारकि कलह भएको छिमेकीहरुले बताउका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?