१५ वर्षे युवती फसाउँदै जापानी पोर्न निर्देशक, करकापमा पारेर क्यामेरा अघि मैथुन

जापान । जापानमा अश्लिल चलचित्र निर्माताहरु कम उमेरका किशोरीलाई जालमा फसाउन लागिपरेका छन् ।

हालै ल्यहाँको सरकारले सो क्षेत्रमा लागेका १५ देखि ३९ वर्ष सम्मका २० हजार युवतीमाझ सर्वेक्षण गरेको थियो ।

अध्ययनमा अधिकांश युवतीले निर्माताहरुले इच्छा विपरित करकापमा पारेर क्यामेरासामु मैथुन गराउने गरेको बताउका छन् ।

सर्वेक्षणको क्रममा त्यहाँ वर्षेनी १० हजार नावालिग किशोरी उक्त पेशामा लाग्ने गरेको पनि बताए ।

आजको जनआस्थामा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?