जापानमा हिउँ महोत्सव, १२ दिनमा दुई लाख ६४ हजार पर्यटक

जापान । जापानको कोफुजी सहरको एक प्रसिद्ध मन्दीरमा सोमबार हिउँ फेस्टीबल मनाइएको छ ।

गोल्डेन हलमा मनाइएको हिउँ महोत्सवमा हिउँको मन्दीर बनाइएको थियो ।

यहाँ यस वर्ष दुई लाख ६४ हजार बढी पर्यटकले अवलोकन गरिसकेका छन् ।

यो सन् १९९३ पछि १२ दिन भित्र आउका पर्यटकको संख्यामा सबैभन्दा बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?