जापानका उप-प्रधानमन्त्रीले भने- अमेरिका र जापान अार्थिक सम्बन्धकाे नयाँ माेडमा

जापान । जापानका उप-प्रधान तथा वित्तीयमन्त्री तारो आसोले जापानका प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्ताले जापान- अमेरिका आर्थिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन ।

प्रधामन्त्री आवेको साथमा अमेरिका पुगेका आसोले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससंग भेटवार्ता पश्चात जापान र अमेरिका विचकाे अार्थिक सम्बन्धले नयाँ लिएकाे बताएका हुन ।

आसोले राष्ट्रपति ट्रम्प तथा आवेविच नयाँ आर्थिक मुद्धामाथि छलफल गरि अर्थव्यवस्थाको विकासका लागि दुवै देशको वित्तिय र राजस्व अभिवृद्धिमा जोड दिने सहमती भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?