जनताको विरोधका बीच ओकिनावामा अमेरिकी बेस क्याम्प निर्माण आरम्भ

जापान । ओकिनावाका स्थानीयको विरोधका बीच सोमबारबाट अपतटीय अमेरिकी सैन्य बेस निर्माक कार्य आरम्भ भएको छ ।

अमेरिकी रक्षा मन्त्री जिम मैटिक र जापानी प्रधानमन्त्री सिन्जो आबेका बीच अस्ती मात्र ग्रह आवासीय क्षेत्रमा बेस क्याम्प निर्माणको सहमति भएको थियो ।

अमेरिकी कोर एयर स्टेशन निर्माणको काम फुटानामा हेनोको तटीय क्षेत्रमा सुरु भएको हो ।

दुई दक्षिणी द्धिपमा केही आवादी रहेपनि त्यसलाई अन्यत्र स्थानान्तरण गर्नेगरि निर्माणको शिलन्याश गरिएको हो । ओकिनावा प्रान्तका प्रमुख ताकिशी ओनगाले पनि यो निर्माणको विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?