ट्रम्पले सपथ लिएको पर्सिपल्ट जापानी प्रधानमन्त्रीले संसदमा सुनाए नयाँ योजना

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट भविष्यमै छलफल गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद समालेपछिको आफ्नो पहिलो डायट सम्बोधनमा प्रधानमन्त्री आवेले जपान अमेरिका सम्वन्धलाई थप मजवूद बनाउनका लागि ट्रम्पसँगको छलफल महतवपूर्ण हुने बताए ।

सोमबार जापनी संसदको तल्लो सदमा बोल्दै प्रधानमन्त्री आवेले आफू परा प्रशान्तमहासागरीय सम्झौता, स्वतन्त्र व्यापार सम्झौताका लागि ट्रम्पसँग छलफल गरि सहमतिको प्रयास गर्ने बताए ।

ट्रम्पले यसअघि पनि यी विषयमा आफू सकारात्मक रहको भाषण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?