जापानका यी पत्रकार, जस्ले आफ्नै श्रीमतीको हत्या गरि यसरी लुकाए लाश

जापान । जापान प्रहरीले एक प्रतिष्ठित समाचार पत्रका उप सम्पादकलाई श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको छ ।
कोडान्सा प्रालीका ४१ वर्षीय उप सम्पादकलार्इ ३८ वर्षीय श्रीमतीको हत्या आरोप पक्राउ गरेको प्रहरीले जनाएको छ ।
साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको मागा सोनिन म्यागजिनका उप सम्पादकले अगस्ट ९ को विहान वुनको वार्डमा आफ्नी श्रीमतीको हत्या गरेका थिए ।

उनको हत्या गरि झ्याङ मुनि लुकाइएको अवस्थामा फेला पारेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जापान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?