अष्ट्रेलियाको भ्रमणमा रहेका जापानी प्रधानमन्त्री आवेका १० फरक पोजहरु (फोटो फिचर )

जापान । मुक्त व्यापार सम्झौता तथा सामुहिक वार्ताको लागि जापानी प्रधानमन्त्री शिन्जो आवे यतिवेला ३ दिने अष्ट्रेलियाको  भ्रमणमा सरिक छन् । यस्ता छन् आवेका भ्रमणका महत्पूर्ण वार्ता देखि पत्रकार सम्मेलनका फरक फरक पोज सहितका तस्विरहरु

  1. अष्ट्रेलिया स्थित साउथ हेड हेरिटेज तर्फ हिड्दै बायाँ जापानी प्रधानमन्त्री शिन्जो आवे र दायाँमा अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल ।
  2. जापानी प्रधानमन्त्री शिन्जो आवे र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल सामुहिक रुपमा अष्ट्रेलियाको सिड्नी स्थित किरिबिल्ली हाउसमा पत्रकार सम्मेलन गर्दै ।
  3. जापानी प्रधानमन्त्री शिन्जो आवे र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल सामुहिक वार्ताको क्रममा भएको सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा ।
  4. जापानी प्रधानमन्त्री शिन्जो आवे कि पत्नी अकि आवे आफुले छाता समाउँदै साथमा अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल कि पत्नी लुकी टर्नबुल दायाँ , सिड्नीमा रहेको रोयल बोटानिकल गार्डेनमा सामुहिक तस्विर खिचाउँदै ।
  5. सिड्नी स्थित किरिबिल्ली हाउसमा सामुहिक वार्ताको क्रममा जापानी प्रधानमन्त्री शिन्जो आवे र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल ।
  6. जापानी प्रधानमन्त्री शिन्जो आवेलाई किरिविल्ली हाउसमा स्वागत गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल ।
  7. पत्रकार तथा संचार मिडियालाई किरिबिल्ली हाउसमा सम्बोधन गर्दै आवे ।
  8. किरिबिल्ली हाउसमा सामुहिक रुपमा पत्रकार सम्मेलनमा जापानी प्रधानमन्त्री शिन्जो आवे र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल ।
  9. सिड्नीमा रहेको साउथ हेड हेरिटेज तर्फ मर्निङ वाक गर्दै बायाँ जापानी प्रधानमन्त्री शिन्जो आवे र दायाँमा अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोन टर्नबुल
  10. जापानी प्रधानमन्त्री शिन्जो आवे अष्ट्रेलियाली व्यापारीहरु संग व्यापार सम्झौता र त्यसका सम्भावित फाईदाहरु बारेमा छलफल गर्दै
    तस्विर स्रोत : गेट ईमेजेज , ईपा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?