आफ्नो घर अगाडीको हिउँ यसरी पन्छाउँदै छन् उत्तरी जापानका नागरिकहरु

जापान । उत्तरी जापानका नागरिक आफ्ना घरकामा परेका हिँउ पन्छाउन थालेका छन् ।

चिसो मौसमका कारण परेको हिउँले २ मिटर सम्म ढाकेको छ । मौसम विभागले भने थप हिमपात हुनसक्ने जनाएको छ ।

६१ वर्षे वृद्ध हिउँले पुरिएको अवस्थामा यामागाता क्षेत्रमा फेला परेका छन् ।

टिभि फुटेजहरुमा घरको ढोका र छानाबाट हिउ पन्छाउदै गरेका मानिसहरुको दृश्य देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?