अमेरिकासँग जापानले गर्यो सैन्य जाँच सम्झौता, ओकिनावाका अमेरिकी सैनिकहरुलाई राहत

जापान । जापान र अमरिकाबीच अमेरिकी सैन्य आधारीत श्रमिकहरुलाई कानूनी प्रतिरक्षाको दायरा साँघुरो गर्र्ने सम्झाता गर्न तयार भएका छन् ।

यो सम्झौता अनुसार जापानमा रहेका अमेरिकी सेना र कामदारहलाई ड्युटीमा रहको बेलाको अपराधलाई वर्गिकरण गरिने छ ।

यो कदम पछि ओकिनावा क्षेत्रमा गत वर्ष नियन्त्रण र हत्याको अरोपमा पक्राउ परेका अमेरिकी सैनिकहरुको उक्त घटनामा सहभागिताबारे छुट्टै जाँच हुने भएको छ । यो सम्झौता आगामि हप्ता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?