मृतक लामाको पार्थिव शरिरलार्इ शुक्रवार अन्त्येष्टि गरियाे

जापान । साेमबार टाेकियाेस्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका ३२ वर्षिय जोन लामाको पार्थिक शरिरलाई शुक्रबार विहान अन्त्येष्टि गरिएको छ ।

काठमाण्डौं पकनाजोल घर भई टोकियो च्योउदा वार्डमा वस्ने ३२ वर्षिय जोन लामाले साेमबार वस्दै आएको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन।

नेपाल तामाङ समाज तथा लामाको आफन्तद्धारा  झुण्डिएर आत्महत्या गरेका लामाको जापानमा नै अन्त्येष्टि गरेका हुन ।

लामाको पार्थिक शरिरलार्इ शुक्रवार विहान ९ बजे कावासाकी मूखाईगावारा स्टेशन नजिकैको आकुआ हलमा अन्तिम श्राद्दंजली दिर्इ अन्त्येष्टि  गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?