जापानमा आयोजित वुद्दिजाल खेलमा १४ वर्षीय किशोर द्वारा पूर्व च्याम्पियन पराजित(भिडियो सहित)

जापान । चेस जस्तै प्रख्यात बुद्दिजाल खेल शोगी पनि जापानमा प्रख्यात मानिन्छ । शोगी खेलमा जापानका स्थापित खेलाडीलाई १४ वर्षका एक युवकले पराजित गरिदिएका छन् ।

टोकियोमा आयोजित सोगी प्रतियोगितमा हाईस्कूलमा पढिरहेका सोता फुजीले ७६ वर्षीय हिफुमी काटोलाई पराजित गरेका हुन् । काटोलाई जित्ने भन्दा पनि राम्रो खेल्छु भनेर आफुले सोगी खेलेको तर उनलाई आफुले पराजित गर्न सफल भएकोमा खुसि भएको फुजिले बताएका छन् ।

https://youtu.be/XUhdXotJQYM

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?