सफ्टवैंक र हुवार्इका लागि जापान र चिनले ल्याए यस्ताे याेजना

जापान । जापान र चिनले प्रमुख दुर संचार कम्पनी साफ्टवैंक तथा हुवाईको लागि संयुक्तरुपमा एक दुर संचार प्रणालीको विकास गरेका छन्।

दुवै देश सो कम्पनी, वाहन तथा परिवहनको पूर्वाधारसंग जोडिएका उक्त प्रणालीको विकासमा सहमत भएका हुन । यस प्रणालीको सहायताबाट डाटाको आदानप्रदान गर्न सहयोग पुग्नेछ ।

हुवाई विश्वकै धेरै व्यापार गर्नै तेस्रो स्मार्टफोन कम्पनी हो । सो परियोजनामा टोकियो विश्वविद्यालयबाट सुरु भएको एक उद्यम कम्पनीले हिस्सा लिएको छ ।

यसका साथै सांफ्टवैंक तथा हुवाई कम्पनीले विभिन्न आधुनिक प्रविधीको विकास गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?