निगाटाकाे स्की रिसोर्टमा स्की सुरू

जापान । जापानमा सागरको तटमा रहेको नीगाटा प्रान्तमा निगाटा तथा जापानका विभिन्न क्षेत्रमा स्कींग तथा स्नोबोर्डिंग गर्नै नागरिकहरुलाई आकर्षित गर्नको लागि स्की ढलान को निर्माण गरिएको छ ।

युजावा शहरस्थित कागुरा स्की रिसोर्टले शुक्रबारकाे भारी हिमपातको कारण ५० सेन्टिमिटर सम्म हिउ जमेकाले २३ स्की ढलान मध्ये एक खोलेको थियो ।

यो वर्ष निगाटा प्रान्तमा खोलिएको स्की ढलानमा करिब २०० स्कींग तथा स्नोबोर्डिंग गर्ने मानिसहरुले अानन्द लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?