प्रहरीका अनुसार जागिरका लागि अन्तवार्ता दिन गएका ती युवाले कम्नीका प्रमुखको पर्स चोरेको आरोप लागेको छ ।
मेकानिकल सर्भिस कम्पनीमा अन्तवार्त दिन पुगेका युवालै पचास हजार जापानी येन चोरेका थिए । जुन टेबुलमाथि राखिएको थियो । सोहोगो ताकेदाले प्रहरीलाई बताए अनुसार उनी अफिसबाट बाहिरिएसँग चोरी भएको थियो ।
प्रहरीले उनले कामका लागि दिएको आवेदनको वायोडाटा अनुसार चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्ने जनाएको छ ।