मन्त्रिमण्डलको वैठक पश्चात जापानका विदेश मन्त्री फुमिओ किशिदाले पत्रकार समक्ष सो सन्धिमाथि यथासक्य चाँडो हस्ताक्षर हुने बताएका छन ।
तर एक राजनितीक घोटालामा अल्झिएका कारण दक्षिण कोरियाका राष्ट्रपति पाक कनेको सत्ता अहिलो संकटबाट अघि बढीरहेको छ । यस कारण संघिमा हस्ताक्षर योजनाबद्ध रुपमा मा हुने छ या हुने छैन भन्ने चिन्ता व्यक्त गरिएको छ ।