मियागीमा देखियो सुनामी (भिडियो सहित )

टोकियो । जापानमा मंगलबार बिहान भूकम्प गएसंगै मियागी बाट फुकुशिमा र इवाट क्षेत्रमा सुनामीका छालहरु देखिएका छन् । जापानको नाप तथा अनुसन्धान विभागले १.४ मिटर उचाई भएको सुनामी सेन्दाई पोर्टमा मियागी क्षेत्रमा देखिएको बताएको छ ।

त्यो सुनामीको छाल फुकुशिमाको सोमा पोर्टमा ९०, कुजी पोर्टमा ८० र ओनाहामा पोर्टमा ६० सेन्टिमिटर सम्म पुगेको नाप तथा अनुसन्धान विभागले जनाईएको छ ।

https://youtu.be/VrVMZxI9ngU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?