यस कारण जापानी पुरुषले नै लगाउन थाले महिलाका भित्री बस्त्र

जापान । सुन्दा अचम्म लाग्न सक्छ, पछिल्ला दिनहरुमा जापानमा महिलाले लगाउने अन्तरबस्त्रको माग ह्वात्तै बढेको छ । त्यो पनि महिलाले लगाउनका लागि हैन ।

पुरुषहरुका कारण जापानमा यतीबेला महिलाले लगाउने अन्तरबस्त्रको अर्डर दुई गुण बढेको विभिन्न अध्ययनले देखाएको छ ।

पुरुषहरुमा तिव्र रुपमा हार्मनको परिवर्तन देखिएसँगै उनीहरुले आफ्ना साइज अनुसारका महिलाले लगाउने भित्री वस्त्र अनलाइनमार्फत खरीद गर्न अर्डर गरिरहेका छन् भने समिङमलहरुमा मपहलाले लगाउने बस्त्रको सटेज नै भएको अवस्था छ ।

जापानका गार्मेन्टहरुमा अहिले पुरुषहरुलाई मिल्ने महिलाका भित्री वस्त्र उत्पादन भैरहेका छन् । पुरुषहरुले यसरी महिलाका कपडा लगाउने क्रेज बढाउनुमा हर्मोन परिवर्तन मुख्य कारक रहेको अध्ययनहरुमा उल्लेख छ ।

हार्मोनकै कारण जापानी पुरुषहरुको शारीरिक संरचना परिवर्तन मात्रै भएको छैन पुरुषहरुका छातकिो आकार बढ्ने र शरीर पातलो हुदै जान थालेको छ । खानपान, शारीरिक परिश्रम र मेहनतका कारण जापानीहरु विश्वका औसत मानिसभन्दा स्वस्थ समेत हुँदै जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?