जापानमा नेपालीहरुले लगाए दसैँ टिका (फोटो फिचर)

टोकियो । जापानमा रहेका नेपालीहरुले हिन्दूहरुको महान पर्व विजया दशमी हर्षोउल्लासका साथ मनाएका छन् । विभिन्ना क्षेत्रमा रहेका नेपालीहरुले आफन्त, साथी भाई तथा आफू अध्ययनरत स्कुलमा दसैँको टिका लगाएका छन् ।

जापानमा नेपालीहरुले मनाएको दसैँ टिकाका केहि झलकहरु:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?