अकस्मात फुजीमा हिउँ देखियो (भिडियो सहित )

जापान । जापानको सबैभन्दा अग्लो हिमाल फुजीमा हिउँ पर्न थालेको देखिएको छ। आईतवार विहाननै हिउँ देखिएको जापानको नाप तथा अनुसन्धान विभागले जनाएको हो।

पछिल्लो वर्ष भन्दा १६ दिन अघि नै फुजीमा हिउँ देखिएको हो। विहान ३ बजे फुजीको चुचुरोमा तापक्रम २ डिग्री पुगेको विभागले बताएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?