टोकियोमा गुल्मी निवासी सापकोटाको निधन

टोकियो । जापानमा गुल्मी जिल्ला चिसाखोला निवासी हरिलाल सापकोटाको मृत्यु भएको छ । फोक्सोको क्यान्सरका कारण ७२ वर्षीय सापकोटाको मृत्यु भएको हो ।

अस्पतालबाट डिस्चार्ज गरिएको ४ दिन पछि नै सापकोटाको निधन भएको थियो । मृतक सापकोटाको अन्त्येष्टि भोलि शनिवार गरिने भएको छ  । अन्त्येष्टि कार्यक्रमको तालिका निम्नअनुसार रहेको छ ।
स्थान : Tokyo To Ota-Ku Ishikawa-Cho 2-5-2 Kurasino Kai Hall
समय: १२:४५ देखि १४:०० बजेसम्म श्रद्धान्जली
१५:०० देखि १६:३० सम्म पार्थिव शरीरको अन्त्येष्टि
ट्रेन प्रयोग गर्नको लागि : JR गोतान्दा र कामता स्टेशनबाट Tokyo Ikegami Line
स्टेशन : Ishikawa Dai बाट मात्र २ मिनेट
सम्पर्कको लागिः 080-3722-0658, 080-3020-4677, 080-3557-4473, 08047327555

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?