अमेरिकाको लडाकु विमान जापानमा दुर्घटना (भिडियो सहित)

जापान ।अमेरिकाको एयरफोर्स हारियर फाईटर जेट विमान जापानको ओकिनावामा दुर्घटनामा परेको छ।  विहिवार विहान जापानको दक्षिणी भेगमा विमान क्षतिग्रस्त भएको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

दुर्घटनाको एकिन विवरण प्राप्त गर्नको लागि मन्त्रालय लागिपरेको जनाईएको छ । तर जापानको डेल्ली पत्रिका रेउक्यु सिम्पोले विमानमा सवार टिम सुरक्षित रहेको बताएको छ ।
दुर्घटना पछि हराएको सो विमानलाई अहिले एघारौ रिजनल कोष्ट गार्डले हेलिकप्टर र पानीजहाजको मद्दतले खोजि गरिरहेको सिम्पोले जनाएको छ ।

https://www.youtube.com/watch?v=veetB0BPI-c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?