जापानमा एक विद्यार्थीले गरिन झुण्डिएर आत्महत्या

tinaटोकियो । जापानकाे क्युसुको किताक्युसुमा जापानी भाषा अध्ययन गर्दै गरेकी एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छिन।

सोमबार विहान टिना गुरूङलेआफु बस्ने कोठाको बाहिर झुण्डिएर आत्म हत्या गरेकी हुन ।

नेपालको पोखरा घर भएकी गुरूङ दुइवर्ष अगाडि विद्यार्थीको भिषामा जापानी भाषा अध्ययन जापान आएकी थिइन ।

उनकाे आत्महत्याको कारण अझै खुलिसकेको छैन ।प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?