जापानमा मृत्यु भएका तामाङको परिवारलाई आर्थिक सहयोग दिईने

जापान। अध्ययनको सिलसिलामा जापानमा पुगेका रमेश तामाङको असामहिक निधन भएपछी तामाङ युथ सोसाईटीले मृत्यु भएका तामाङको शव नेपाल लैजानको लागी आर्थिक सहयोग संकलन गरेको थियो ।japan-help

तामाङको शव  नेपाल पहिले नै लगिएको भएता पनि तामाङ युथ सोसाईटीले संकलन गरेको आर्थिक सहयोग भने मृतकका परिवारलाई परिवारलाई हस्तांतरण गर्ने भएको हो  ।

जापानमा संकलन भएको रकम तामाङ युथ सोसाईटीले अखिल तामाङलाई हस्तान्तरण गरेको छ । अखिल तामाङ तामाङ युथ सोसाईटी सदस्य हुन् ।tamang-society

सेप्टेम्बर १७ तारिखमा नक्साल क्लव द्वारा विशेष कार्यक्रमको आयोजना गरि रमेशको परिवारलाई तामाङ युथ सोसाईटीको तर्फ़ बाट अखिल तामाङले सो रकम नेपालमा गएर  हस्तान्तरण गर्ने तामाङ युवा क्लवले जानकारी दिएको छ ।

मृतक परिवारलाई केहि राहत र सान्त्वना मिलोस भन्ने हेतुले सहयोग गर्न खोजिएको क्लवले बताएको छ ।

तामाङ परिवारलाई आर्थिक सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ 

name-helper

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?