पोकेमोन गो खेल्दै गाडी चलाउँदा जापानीको मृत्यु (भिडियो सहित)

जापान । जापानमा सवारी चलाईरहेको बेलामा स्मार्टफोनमा पोकेमोन गो खेल खेल्दा ट्राफिक दुर्घटना भएको छ ।त्यसरी दुर्घटना हुँदा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाईते भएको प्रहरीले बताएका छन् ।

त्यस दुर्घटनासंग संलग्न कारका चालक केईजी गोउलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीको अनुसन्धानको क्रममा गोउले आफुले पोकेमोन गो खेलेर गाडी चलाउँदा अगाडी नदेखेको र दुर्घटना भएको स्वीकारेका छन् ।

https://youtu.be/gId51uDtyC8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?