जापान ।आणविक हतियारको विषयमा जापानले अमेरिकासंग समदुरी सम्बन्ध राखेर अघि बढ्ने जापानी प्रधानमन्त्री सिन्जु आवेले बताएका छन् ।
रियो ओलम्पिकको समापन कार्यक्रमका लागि जान लागेका आवेले टोकियोको हानेडा विमानस्थलमा पत्रकारहरु संग कुरा राख्दै त्यसो बताएका हुन्।
ओवामाले आणविक हतियारको विषयमा नो फस्ट युज पोलिसी अपनाउने भनेर लेख्ने अमेरिकी अखबारहरुलाई आवेले प्रश्न सोधेका छन् कि अमेरिकी तथा जापानका उच्च अधिकारीहरु विच त्यो विषयका बारेमा सहकार्य भएको भनेर लेख्ने अखबारहरुलाई प्रश्न सोधेका हुन् ।
साथै आणविक हतियार विहिन विश्वको अवधारणालाई जापानले अपनाउने स्पष्ट अडान आवेले फेरी दोहोराएका छन् ।