जापान सरकारको सहयोगमा हुम्लामा खाद्यान्न वितरण

जापान । जापान सरकारको सहयोगमा गत वर्षको खडेरीले भोकमरीको चपेटामा परेका राया गाविसका ४२५ घरधुरीले कामका लागि खाद्यान्न कार्यक्रम मार्फत प्रतिव्यक्तिलाई ४६ केजी खाद्यान्न वितरण गरिएको छ ।

यसैबीच सिमकोटदेखि उत्तरी भेगमा पर्ने रोडीकोट गाविस–७ का ४५ घरधुरी वर्षाबाट पहिरो जाने डरले आफन्तकहाँ बस्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?