रियो ओलम्पिकमा जापानका लागि हागीनोले दिलाए पहिलो स्वर्ण पदक

जापान । ब्राजिलमा आयोजना भैरहेको रियो ओल्मपिकमा कोसुके हागीनोले शनिवार जापानका लागि पहिलो गोल्ड मेडल जितेका छन् ।
उनले ४०० मिटरको स्विमिङमा अमेरिकाका चासे कालिसलाई पराजित गरेका हुन् ।

hagino

हागीनोले ४ मिनेट ६.०५ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । हागीनोले ४०० मिटरको स्विमिङ अहिले सम्मकै तेस्रो कम समयमा पुरा गरेका हुन् भने अमेरिकनहरुको तुलनामा उक्त समय अहिले सम्मकै छिटो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?