ओलम्पिक खेलकुद : जापान नाईजेरियासंग पराजित

एजेन्सी ।ब्राजिलको राजधानी रियो द जेनिरियोमा जारि ओलम्पिक खेलकुदको फुटबल म्याचमा जापान नाईजेरिया संग ५-४ गोल अन्तरले पराजित भएको छ।

japan-nigeria
नाईजेरियाका मिडफिल्डर ओहिनेकारो तेबोले मात्रै जापान विरुद्द चार गोल गरेका थिए । खेलका लागि नाईजेरियाका खेलाडीहरु खेल सुरु हुनुभन्दा ६:३० घण्टा अगाडी रंगशालामा प्रवेश गरेका थिए ।

एटलान्टामा ट्रेनिङ गरिरहेका नाईजेरियन खेलाडीहरुको फ्लाईटमा समस्या भएकाले उनीहरु रंगशालामा तोकिएको समय भन्दा ढिलो पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?