जापानवासी काभ्रेलीहरू संगठित हुँदै

टोकियो । काभ्रेपलान्चोक जिल्ला स्थायी घर भई हाल जापानमा विभिन्न पेशा , व्यावसाय, अध्ययन र अध्यापन गरिरहेका नेपालीहरु संगठित हुने भएका छन् ।

टोकियोको योयोगी पार्कमा अगष्ट ७ तारीक आईतवार काभ्रेली भेला हुने जानकारी आयोजक समितिका मेख लामाले बताएका छन् । एनआरएन जापानको आयोजनामा हुन लागेको नेपाल फेस्टिवलकै दिन पारेर सबैलाई सहभागी हुन सजिलो हुने गरि काभ्रेलीहरू संगठित हुने भएका हुन् ।

नेपालीहरु विच थप एकता र सामिप्यताको लागि संगठित रुपमा नै काभ्रेलीहरुको संस्था स्थापना गर्ने उदेश्य भएकोले आगामी भेलामा उपस्थितिको लागि जापानमा रहेका सबै काभ्रेलीहरुलाई भेला आयोजक समितिले अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति, स्थान र समय

स्थान : योयोगी पार्क

 समय : दिनको ठीक १:०० बजे

सम्पर्कका लागि

 गोपाल तामाड : ०८०९९७७५३९०

 रुपक तामाड : ०८०९६७३२१२१

अखिल तामाङ : ०७०१४९०९८४९

डालफ गिरी : ०८०४४०४५५७८

इन्द्र तामाङ : ०८०३९७३४४१५

बलराम तामाङ : ०८०९६६७२९२९

हिमाल वाईबा : ०८०४०९१७१०२

मोहन गिरी : ०९०४५२६२१५०

धर्म लामा : ०८०९६६७२९२९

कुमार मोक्तान : ०८०३४२२६५८०

हवलचन्द्र लामा : ०८०३२१६५४६६

कुमार मोक्तान तामाङ : ०९०९३१४८३२०

 भुबन अधिकारी : ०९०८४४३६२८०

कपिलदेब थापा : ०९०११११३५८४

मेख बहादुर लामा : ०७०२१८१४३१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?